नम्रता बनिन् महंगी नायिका

१३ असार २०७५, बुधबार

पछिल्लो समयमा रिलिज भएका फिल्महरु एकपछि अर्को फ्लप भइरहे पनि चल्तिका कलाकारहरु भने पारिश्रमिक बढाउने होडबाजीमा छन् । यसबाट फिल्म निर्माताहरुले पारिश्रमिकमै ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था आएको छ । नायकले लिने पारिश्रमिकको चर्चा अत्यधिक भइरहँदा नायिकाहरु पनि कम छैनन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख...

Read More

ट्याम्पु चालक बन्दै अभिनेत्री श्वश्तिमा

१२ असार २०७५, मंगलवार

अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छन् । उनी सोमबार एक कार्यक्रमको आयोजनासहित घोषणा गरिएको चलचित्र ‘बुलबुल’मा ट्याम्पु चलक बन्न लागेकी हुन् । ग्ल्यामर गर्लको भूमिकामा सँधै देखिदै आएकी खड्का ‘बुलबुल’मा नन ग्ल्यामर गर्लको रुपमा प्रस्तुत हुने कार्यक्रममा जानकारी दिइयो । टेम्पो चालकको बाहिरी र भित्री दुवै...

Read More

रंगमञ्चमा नेपाल र भारतका नाटक

११ असार २०७५, सोमबार

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शिल्पी थिएटरमा ज्योतिरिश्वर रंग उत्सव–२०७५ सम्पन्न भएको छ। उत्सवमा नेपाल र भारतका गरी ६ नाटक मञ्चन गरिएका छन्। उत्सवको उद्घाटन संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले गरे। उनले कार्यक्रममा तीनवटा प्रज्ञा प्रतिष्ठानलाई एउटै बनाउने योजना तत्काल नरहेको जानकारी गराए। मन्त्री अधिकारीले आफू नाटकप्रेमी भएको र...

Read More

दोश्रो विश्वयुद्ध लडेका कलाकार भिमबहादुर थापा रहेनन्

३० जेष्ठ २०७५, बुधबार

बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । उनको गएराती २ बजे आफ्नै निवास मैतिदेवीमा ९२ बर्षको उमेरमा निधन भएको थियो । भिमबहादुरले अभिनय गरेको पछिल्लो चलचित्र ‘छक्का पन्जा २’ थियो । थापालाई श्रद्धाञ्जली दिनका लागि चलचित्र र टेलिभिजन क्षेत्रका कलाकर्मीको उपस्थिती थियो । पशुपति आर्यघाटमा नै...

Read More

युनिभर्सल मिडिया ग्रुपको आयोजनामा एक्टिगं आइकन नेपाल को अडिसन शुरु

२६ जेष्ठ २०७५, शनिबार

युनिभर्सल अनलाईन टीभी, समाचारदाता, काभ्रे, बनेपा मोफसलमा लुलेर वसेका सिर्जनाहरु लाई प्रस्फुटन गरी नयाँ संभावनाको ढोका खोल्ने उद्धेश्यले काभ्रेको बनेपाबाट प्रथम चरणको एक्टिगं आइकन नेपाल अडिसन राउण्ड ओपचारिक रुपमा शुरु भएको छ । विगत दुई दशक दखि कलाकारिता, अभिनयको क्षेत्रमा स्थापित निर्णायकहरु आदित्य बुढाथोकी, जीवन खड्गी, कमल दहालको तीन...

Read More

निशान भट्टराईको ‘भुन्टी’ युट्युबमा टप ट्रेन्डिङ

१४ जेष्ठ २०७५, सोमबार

एपीवान टेलिभिजनको चर्चित रियालिटी शो नेपाल आइडलको पहिलो सिजनका रनरअप निशान भट्टराईले ‘भुन्टी’ नामक लोकपप गीत र म्यूजिक भिडियो लिएर आएका छन् । सार्वजनिक भएको एक दिनमै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको यो गीतको म्युजिक भिडियोमा निशानले भुन्टेको भूमिका निभाएका छन् । निशानलाई भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल...

Read More

विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

१४ जेष्ठ २०७५, सोमबार

बलिउड अभिनेता अर्जुनले आफ्नी श्रीमती पूर्व मिस इन्डिया मेहर जेसियासँग २० वर्ष पुरानो वैवाहिक सम्बन्धमा ब्रेक लगाउने निर्णय गरेका छन् । दुबैबीच निकै लामो समयदेखि खटपट चलिरहेको थियो र छुट्टा छुट्टै बस्दै आएका थिए । ऋतिक रोशन र उनकी पूर्व श्रीमती सुजैन खानको सम्बन्धविच्छेद पछि नै अर्जुनको वैवाहिक सम्बन्धमा...

Read More

अभिनेत्री नम्रताले किन बनाइन् यस्तो लुक ?

९ जेष्ठ २०७५, बुधबार

कमै चलचित्र अभिनय गर्ने अभिनेत्रीमा पर्दछिन् नम्रता श्रेष्ठ । प्रायः प्रेमकथा बिषयमा बनेका चलचित्रमा देखिने उनी मंगलबार भने फरक गेटअफमा देखिएकी छन् । उनी मंगलबार आयोजित चलचित्र ‘जाइरा’को प्रेस मिटमा फरक गेटअपमा देखिएकी हुन् । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको ‘जाइरा’मा आफ्नो भूमिका मार्शल आर्ट खेलाडीको रहेकोले अहिलेको गेटअप...

Read More

आश्माको ‘एलियन डान्स’ २ करोडपटक हेरियो

६ जेष्ठ २०७५, आईतवार

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो युट्यूबमा हटकेक बनिरहेको छ । यो भिडियोलाई ६ हप्तामा दुई करोडभन्दा बढी पटक हेरिएको छ । नेपालबाट अपलोड भएकोमध्ये सबैभन्दा बढी हेरिएको भिडियो २ रुपैयाँ फिल्मको ‘कुटुमा कुटु’ गीतलाई मानिन्छ । यो गीतको भिडियो...

Read More

रातारात हिट भएका साना गायक अशोक

३ जेष्ठ २०७५, बिहीबार

झापाका नौवर्षे बालक अशोक दर्जी रातारात हिट भएका छन् । यतिबेला उनी सामाजिक सञ्जालहरूमा भाइरल भैरहेका छन् । उनको गायकीले युट्युबमा सनसनी मच्चाइरहेको छ । युट्युबमा आफ्ना गीत भाइरल भएपछि चर्चामा आएका अशोकको स्वरमा गायक टंक बुढाथोकीले समेत गीत रेकर्ड गराइसकेका छन् । मन ठूलो कि धन शीर्षकको उक्त...

Read More