खुसिकाे खबर !!”अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ निर्माणकाे काम आजबाट सुरु

December 13, 2017

धुर्मुस सुन्तली फाउण्डेशनले राष्ट्रिय गौरवको परियोजना अन्र्तगत ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ निर्माण गर्ने लक्ष्यका साथ ललितपुरको लेले स्थित खावा डाँडामा निर्माण गर्ने संकल्पका साथ अगाडी बढाएको परियोजनाको आजबाट बिधिवत रुपमा प्रारम्भिक चरण अन्र्तगतको सर्बेको काम सुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता...

Read More

किन रङ फेर्छ रारा ताल?

December 12, 2017

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको...

Read More
best restaurant software in Nepal

Restaurant Management Software Price in Nepal (Smart POS)

December 9, 2017

Restaurant Management Software is getting popular day by day in Nepal. Smart Mission Technology and Web Bank Nepal are collaborating and working together for the successful implementation of the software namely Smart POS Version 1.1. This software is basically developed based on global trend and technology with the main...

Read More

जाने हो त केराका परिकार खान टिकापुर ?

December 5, 2017

राजा महेन्द्रको इच्छा अनुसार मनमोहक पार्कसहित व्यवस्थित बस्ती बसालिएको सहर कैलालीको टीकापुरले नयाँ चिनारी बनाएको छ । कृषिविज्ञ कालु हमालले १४ वर्ष अघि पार्क नजिकै खोलेको बनाना रेस्टुरेन्ट र पछि खोलेको रिसोर्टकै कारण टीकापुर केराका परिकार चाख्ने गन्तव्यका रुपमा चिनिएको हो । अचेल घुमन्तेहरु पार्क घुम्न मात्रै होइन, बनाना...

Read More

विश्वका केही प्रमुख हाइकिङ ट्रेल

December 3, 2017

विभिन्न वेबसाइटमा प्रकाशित रिपोर्ट अनुसार केही राम्रा हाइकिङ रुट : कुङ्सलेडेन, स्वीडेन दूरी : ६५ माइल समय : ३ देखि ५ दिन यो स्वीडेनको सबैभन्दा अग्लो ठाउँ हो । युरोपियनहरूले बिदाको समय अर्थात अगस्ट महिनातिर यो रुटमा हाइकिङ गर्छन् । ग्रान्ड क्यानियोन हाइक, एरिजोना दूरी : ४४ माइल समय...

Read More

अध्यागमनमा चलिरहेछ ‘नाइस टु मिट यु’

November 30, 2017

काठमाडौं । ‘नाइस टु मिट यु’को नेपाली रुपान्तरण ‘तपाईंलाई भेट्दा खुसि लाग्यो’ हो । यो बाक्य कर्णप्रिय छ । कसैलाई पहिलो पटक भेट्दा ‘नाइस टु मिट यु’ भन्नु स्वभाविक पनि हुन्छ । तर, कालिकास्थान स्थित अध्यागमन विभागमा पुगेपछि अधिकांश पर्यटन व्यवसायी/गाइडले त्यहाँका कर्मचारीलाई ‘नाइस टु मिट यु’ भन्नै पर्छ ।...

Read More

पर्यटकीय यामसँगै व्यवसायी उत्साहित

November 30, 2017

चितवन । भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको यहाँको पर्यटन व्यवसाय पर्यटकीय मौसम सुरु भएसँगै गरिएका अग्रिम बुकिङका कारण व्यवसायी उत्साहित भएका छन् । गत वर्ष वैशाखमा आएका भूकम्प र त्यसपछि तराईमा गरिएको आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण पर्यटक आगमनमा निकै कमी आएको थियो । स्वदेशी पर्यटकले मात्र व्यवसायी...

Read More

पर्यटकको रोजाइमा ‘गाईघाट झरना’

November 30, 2017

  बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई...

Read More