पेटमा प्लाष्टिक बाँधेर सुतेकी थिइन् महिला, बिहान यस्तो भयो चमत्कार

१९ मंसिर २०७४, मंगलवार

सोसल साइटमा कोलिन नामकी महिलाद्वारा सेयर गरिएको फोटो भाइरल भइरहेको छ । यो पोष्टमा कोलीनले दिएको जानकारी अनुसार उनले तीन सन्तानलाई जन्म दिएपछि उनको फिगर नराम्रोसँग बिग्रिएको थियो । आफ्नो शरिरलाई फिर्ता पाउनका लागि उनले चमत्कारिक तरिका अपनाए । यो तरिकालाई उनले केही रातका लागि प्रयोग गरिन् र नतिजा...

Read More

बिहान ढिला उठ्नुहुन्छ? त्यसो हो भने तपाइलाई लाग्न सक्छ यस्ता भयानक रोग

१८ मंसिर २०७४, सोमबार

सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ...

Read More

बच्चालाई कसरी हुर्काउने र पढाउने ? गिजुभाईका १८ टिप्स

१७ मंसिर २०७४, आईतवार

घरमा बिग्रेको बच्चालाई भगवानले पनि सुधार्न सक्दैनन् ! भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको...

Read More

यो जोडीको लभ फोटोसुट तिब्र रुपमा भाइरल भयाे

१७ मंसिर २०७४, आईतवार

हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको लभ फोटोसुट भने तिब्र रुपमा भाइरल भयाे । यी अमेरिकी जोडीको फोटोसुट केहि पहिले एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजार बढीले सेयर गरे ।   के थियो यसको कारण ?...

Read More

जाडोमा सुख्खा हुने अनुहारमा कसरी चमक ल्याउने

१७ मंसिर २०७४, आईतवार

–राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । –बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । –केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ ।...

Read More

यसरी मनाइयो काठमाण्डौमा उधौली

१७ मंसिर २०७४, आईतवार

पूर्व ‘किरात प्रदेश’बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात धार्मिकस्थल (किरात माङहिम)मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् । इतिहासविद् मन्जुल याक्थुम्बा लिम्बूका अनुसार उक्त धार्मिक वन वि.सं.१९०५ देखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा...

Read More

मोजा गन्हाएको भन्दै प्रहरी नियन्त्रणमा यात्रु !

१६ मंसिर २०७४, शनिबार

मोजा गन्हाएको बिषयमा बिवाद हुँदा भारतीय प्रहरीले एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ । बिहारका २७ वर्षीय प्रकाश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो एक साता अघिको घटना हो । उनी धर्मशालाबाट दिल्ली जानको लागि बसमा यात्रारत थिए । बसमा यात्रा गर्ने क्रममा उनले आफ्नो जुत्ता र मोजा...

Read More

एंजेलीना जोली जस्तै बन्न खोज्दा भूत जस्तै बन्न पुगीन

१५ मंसिर २०७४, शुक्रबार

एंजेलीना जोली जस्तै बन्न खोज्दा भूत जस्तै बन्न पुगीन एक इरानी युवती । सहर तबर नामकी युवतीले एंजेलीना जोली जस्तै बन्नका लागि ५० भन्दा सर्जरी गरेकी छन् । एंजेलीना जोली जस्तै बन्नका लगि जे पनि गर्न सक्छु भन्ने ति युवतीका इन्ष्टाग्राममा ३ लाख भन्दा बढी फलोअर रहेका छन् ।...

Read More

गुडिया जस्तै देखिने यी व्यक्ती

१५ मंसिर २०७४, शुक्रबार

  मानव गुडियाको उपनामले प्रख्यात रोड्रिगो अल्बसले, डल अर्थात गुडिया जस्तो देखिनका लागि कयौ सर्जरीहरु गरेका छन् । हाल आएर उनको शरीर गुडिया जस्तै देखिन थालेको छ जसका कारण उनले फिल्म खेल्ने मौका पाउन थालेका छन. । यसै शिलशिलामा उनि बलिउड फिल्म सुटीङका लागिा भारत आइपुगेका छन । उनले...

Read More

अनारका आश्चर्यजनक फाइदा

१५ मंसिर २०७४, शुक्रबार

अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै आउँछ । वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ । हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस बिनासक र फंगी...

Read More