धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो

९ कार्तिक २०७६, शनिबार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवसको अवसरमा ललितपुरमा प्रभातफेरी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । प्राकृतिक जीवनशैली, आयुर्वेद तथा जडिबुटी मार्फत् स्वस्थ्य निरोगी र समृद्ध बनौ भन्ने मुख्य नारा एवं सन्देशका...

Read More

गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ, लिरिकल भिडियो सहित, आउ प्रिय

२० माघ २०७५, आईतवार

सूचना प्रविधिको विकासमा करिव एक दशकदेखि सक्रिय सामाजिक अभियानता द्रोण पराजुलीले विकासबादी साहित्य प्रतिस्ठान मार्फत् विकासबादी संगीतको स्वाद ध्येय बोकेको लिरिकल गीत युट्युव मार्फत सार्वजनिक गरेका छन् । ४ मिनेट २२ सेकेन्ड लामो गीतले प्रेम, परिवार, विश्वास र आपसी साथले मात्र बल्ल देशविकासको महान् लक्ष्य पूरा गर्न सकिने परिकल्पना...

Read More

यस्ता छन् विवाह सम्बन्धका आठ शैलीहरु

८ असार २०७५, शुक्रबार

विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि...

Read More

यसरी गरिन्छ भीर मौरीको महको शिकार

२९ जेष्ठ २०७५, मंगलवार

नेपालमा सदियौँदेखि चलिआएका केही यस्ता परम्परा छन् जुन लोपोन्मुख तर निकै आश्चर्यजनक र जोखिमपूर्ण छन्  । यस्तै एउटा परम्परा हिमालको काखमा रहेको लम्जुङ जिल्लाको तांजे गाउँमा प्रचलित छ । ‘हाइ क्लिफ हनी हन्टिङ’ अर्थात् ‘भीर मौरीको मह शिकार’ भन्ने गरिन्छ  । यो परम्परा करिब २०० वर्षअघिदेखि सुरु भएको उनीहरूको...

Read More

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

९ जेष्ठ २०७५, बुधबार

तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत...

Read More

रातारात हिट भएका साना गायक अशोक

३ जेष्ठ २०७५, बिहीबार

झापाका नौवर्षे बालक अशोक दर्जी रातारात हिट भएका छन् । यतिबेला उनी सामाजिक सञ्जालहरूमा भाइरल भैरहेका छन् । उनको गायकीले युट्युबमा सनसनी मच्चाइरहेको छ । युट्युबमा आफ्ना गीत भाइरल भएपछि चर्चामा आएका अशोकको स्वरमा गायक टंक बुढाथोकीले समेत गीत रेकर्ड गराइसकेका छन् । मन ठूलो कि धन शीर्षकको उक्त...

Read More

यार्सा टिपाइका कष्टहरु : मृत्यु जितेर मात्रै यार्साबाट कमाई

२ जेष्ठ २०७५, बुधबार

जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो । मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक...

Read More

शंकराचार्य सरस्वतीलाई पशुपतिमा अभिनन्दन

१ जेष्ठ २०७५, मंगलवार

जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज पशुपति क्षेत्र विकास कोषले अभिनन्दन गरेको छ । नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो । उहाँले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेख्नुभएको सो...

Read More

जहाँ दूध बेचेर पानी किन्‍नुपर्छ

२६ बैशाख २०७५, बुधबार

गर्मी बढेसँगै खानेपानीको समस्या भएपछि दूध बेचेर पानी किन्‍ने बाध्यता उत्‍पन्न भएको छ।भूकम्पले पानीको मुहान सुक्दै गएपछि काभ्रेको देउपर नगरपालिकाका स्थानीय दूध बेचेर पानी किन्न बाध्य भएका हुन्।मण्डन देउपुर नगरपालिका चण्डेनीमण्डनका स्थानीय बिहान बजारमा दूध बेच्ने र पानी किनेर फर्किने गर्छन्। भूकम्पले पानीको मुहान सुकेसँगै पानीको आवश्यक्ता पूरा गर्न...

Read More

पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगिन्छन्

७ माघ २०७४, आईतवार

युवराज पाण्डे बनारस, भारत, ७ माघ (रासस) ः प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् । बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा...

Read More