के हो मलमास ?

३ जेष्ठ २०७५, बिहीबार

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार...

Read More

वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि

७ माघ २०७४, आईतवार

आफ्नो मृत्यु कहिले हुन्छ ? कसैलाई थाहा हुँदैन । मृत्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म विकास भएको छैन । तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरेका छन् । क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन् जसले कुनैप्नि मानिसको मृत्यु कहिले हुन्छ...

Read More

४० केजीको साडीको मूल्य कति होला ?

२५ मंसिर २०७४, सोमबार

भनिन्छ, शौख ठूलो चिज हो । यी बलिउड अभिनेत्रीको शौख अचम्म लाग्दो छ । उनको नाम उर्वशी रौतेला हो । उनको सुन्दरको त जति चर्चा गरे पनि कम नै हुन्छ । उनले हालै ४० केजीको साडि लगाएकी छन् । उनी महंगा साडिका पारखि हुन् । उनले एक विवाह समारोहमा...

Read More

तिते करेलाको सेवन गरि यस्ता भयानक रोगबाट मुक्ती पाउनुहोस

२५ मंसिर २०७४, सोमबार

थाहा पाउनुस् करेलाका फाइदाहरुः – खानामा रुचि बढाउँछ । – छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । – खाएको कुरा राम्ररी पचाउँछ । – पेटसफा राख्दछ । – कब्जियत हुन दिँदैन । – पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ । – रगत शुद्धीकरण गरी सफा...

Read More

जाडोमा सुख्खा हुने अनुहारमा कसरी चमक ल्याउने

१७ मंसिर २०७४, आईतवार

–राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । –बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । –केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ ।...

Read More

महिलाहरु साइबर क्राइमबाट कसरी बच्ने ?

१६ मंसिर २०७४, शनिबार

हाल भएको केही आपराधिक घटनाहरुले महिलाहरुका लागि सामाजिक सञ्जालमा सुरक्षाको विषयलाई लिएर अनेक प्रश्न उब्जाएको छ । भारतको बेगलुरु सहरमा एक महिलाको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर एस्कर्ट सर्भिस दिने वेबसाइटमा राखियो । त्यसपछि महिलालाई नचिनेका व्यक्तिहरु बारम्बार फोन गर्न थाले । महिलाले यस बारेमा उजुरी दर्ता गराइन् ।...

Read More

अनारका आश्चर्यजनक फाइदा

१५ मंसिर २०७४, शुक्रबार

अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै आउँछ । वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ । हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस बिनासक र फंगी...

Read More

सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?

१४ मंसिर २०७४, बिहीबार

कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे । अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका...

Read More

कब्जियत हटाउन के खाने ?

१४ मंसिर २०७४, बिहीबार

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छ ः रेसायुक्त खाना गहुँ, मकै, बोक्रासहितको आलु, हाडेबदाम, तरकारी, जौजस्ता रेसायुक्त खाना बढी खानाले कब्जियतको समस्या...

Read More

मृत्युपछि शरीरमा के हुन्छ ?

१४ मंसिर २०७४, बिहीबार

फिल्ममा हामी देख्ने गर्छौं– कसैको मृत्यु भयो भने वरिपरि रहेका मानिसले उसको आँखा सुरुमै बन्द गरिदिन्छन्। आँखा खुला पारेर कसैको प्राण गएको छ भने हामी पनि सुरुमा शवको आँखा बन्द गरिदिनेगर्छौ। यसो किन गरिन्छ? यसो गर्नुपछाडि कारण छ। मृत्युपछि शरीर चिसिन थाल्छ। शरीर चिसिँदै गएपछि समग्र शरीर कडा हुन्छ।...

Read More