विश्व युवा शान्ति सम्मेलन Global Youth Peace Conference-2018 नेपालमा हुदै, यस्तो छ तयारी

१७ पुष २०७४, सोमबार

युनिभर्सल अनलाईन टीभी, सम्वाददाता युथ पार्लियामेन्ट नेपालले विश्व शान्ति युवा सम्मेलन यही जनवरी १३ र १४ तारिकमा काठमाण्डौँमा गर्ने निर्णय संगै तयारी भव्यताका साथ गरिरहेको जानकारी गराएको छ । काठमाण्डौको राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा एक साथ सम्पन्न हुने उक्त सम्मेलन दुइ दिन सम्म चल्नेछ । विश्वका...

Read More

अष्ट्रेलियाको पर्थबाट नमुना बस्तीलाई ३२ लाख सहयोग जुट्यो

६ पुष २०७४, बिहीबार

काठमाडौं–हाँस्य कलाकार धुर्मुश सुन्तली फाउण्डेसनद्धारा निर्माणाधिन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ का लागि अष्ट्रेलियाको पर्थबाट रु.३२ लाख सहयोग जुटेको छ । वी केयर नेपाल संस्थाले पर्थमा शनिवार गरेको ‘धुर्मुस सुन्तली साँझ विथ नेपाल आईडल टप ३’ कार्यक्रमका साथै पर्थको नेपाली समुदायले आर्थीक सहयोग गरेको सिताराम कट्टेल धुर्मुशले जनाएका छन् ।...

Read More