कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”

२१ चैत्र २०७६, शुक्रबार

कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले रचना गरिएको सन्देश मुलक गीत “अदृश्य एउटा युद्ध” रिलिज भएको छ  । “यो कस्तो खतराको प्रहर आयो,  धर्ती र हावामा जहर पलायो,  सर्बत्र चर्चा छ मर्ने कुराको , सबको...

Read More

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

१४ फाल्गुन २०७६, बुधबार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल० ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत...

Read More

उदीयमान सर्जक जीवन कार्कीको शब्दमा दिप्सी भट्टको तिहारको तात्तातो नयाँ देउसी भैलो गीत

५ कार्तिक २०७६, मंगलवार

अष्ट्रेलियामा तिहारको मखमली फुल्यो दिप्सी भट्टको तिहारको तात्तातो नयाँ देउसी भैलो गीत ‘मखमली फुल्यो…’ बृहत कार्यक्रमका बिच अस्ट्रेलियाबाट रिलिज भएको छ । बाल कलाकार दिप्सी भट्ट र प्रीन्स सिलवालको स्वरमा सजिएको गीतमा जीवन कार्कीको शब्द रचना छ भने रमेश पाठकको संगीत तथा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।...

Read More

गरिबी र भोकमरी बिरुद्दको विश्व युवा पुरस्कार २०१९ सम्झनालाई

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले हात पार्नुभएको छ । पच्चीस हजार अमेरिकी डलर पुरस्कार राशी रहेको यो पुरस्कार १८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्धे एक जनालाई दिने गरिन्छ । यो वर्ष पुरस्कारको लागि संसारभरबाट ६ हजार पाँच...

Read More

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगे

२२ भाद्र २०७६, आईतवार

 चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ नेपाल आइपुगेका हुन् ।  भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा...

Read More

नेपाली कामदारलाई जापानी नागरिकसरहकै सेवा सुविधा

११ चैत्र २०७५, सोमबार

११ चैत, काठमाडौं । नेपाली कामदार रोजगारीका लागि जापान पठाउन गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले अप्रिल १ देखि १४...

Read More

१२६ घण्टा नाचेर बन्दनाले तोडिन रेकर्ड, नेपालको नाम राखिन गिनिज बुकमा

१२ मंसिर २०७५, बुधबार

सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड कायम गरेकीछिन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको  रेर्कड आज बुधबार १२ बजेर १६...

Read More

किमले ट्रम्पसँग भने, ‘नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

२९ जेष्ठ २०७५, मंगलवार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता समाप्त भएको छ । भेटवार्ता सकिएपछि किमले ट्रम्पलार्इ अंग्रेजीमा भने,’नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’। सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा भएको यो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो । अहिले दुवै नेता आफ्ना देशका...

Read More

सी जिनपिङ र नरेन्द्र मोदीबीच भेटवार्ता

१४ बैशाख २०७५, शुक्रबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । डोक्लाम विवादपछि सी र मोदीबीच पहिलो पटक भेटवार्ता भएको हो, जसलाई अनौपचारिक शिखर सम्मेलन भनिएको छ । हुबेई प्रान्तीय संग्रहालयमा लामो रेड कार्पेट पार गरेपछि सीले मोदीलाई स्वागत गरेका थिए । मोदीलाई त्यहाँ सांस्कृतिक नृत्यसहित स्वागत...

Read More

हाउस्टनका ९११ जनालाई जेल सजाय

७ बैशाख २०७५, शुक्रबार

अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ । आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध...

Read More