स्वास्थ्य भक्तपुर अभियान शुरु

६ जेष्ठ २०७५, आईतवार

रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो । स्वस्थ रहनका लागि हरेक मानिसले वर्षमा...

Read More

सत्र हजार घरपरिवार बीमामा आबद्ध

३ जेष्ठ २०७५, बिहीबार

पाल्पामा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दैगएको छ । थोरै रकममा धेरै सेवा सुविधा पाउने भएपछि अधिकांश व्यक्ति स्वास्थ्य बीमातर्फ आकर्षित भएका हुन् । विसं २०७३ पुस ११ देखि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा १७ हजार घरपरिवारले बीमा गराएका छन् । स्वास्थ्य बीमामार्फत रु दुई हजार ५०० मा परिवारका...

Read More

सुर्खेत पूर्ण खोप सुनिश्चित जिल्ला

३१ बैशाख २०७५, सोमबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १५ महिनामुनिका बालबालिकाले सबै खोप लगाइसकेकाले जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लालाई पूर्ण खोप सुनिश्चित...

Read More

फेरिदैछ बिर अस्पताल

३० बैशाख २०७५, आईतवार

गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए । अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन...

Read More

चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

२६ बैशाख २०७५, बुधबार

संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह ः एक अस्पताल’ को कार्यक्रम आउने...

Read More

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

२५ बैशाख २०७५, मंगलवार

कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार १० जिल्लाका...

Read More

नियमित काँचो प्याज खानुका यस्ता छन् फाइदा

१७ बैशाख २०७५, सोमबार

प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज।सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याज नभइ हुँदैन।त्यसैले हाम्रो भान्सामा प्याज कहिले छुट्दैन। हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि फाइदा गर्छ।नियमित काँचो प्याज सेवन गर्दा फाइदै...

Read More

पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी

१२ बैशाख २०७५, बुधबार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाल्नुभयो । सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निःशुल्क उपचार गरेपछि उहाँले आँखा देख्न थाल्नुभयो । अहिले पुरानै...

Read More

पैसा कमाउनकै लागि हुन्छ अप्रेसन

१६ फाल्गुन २०७४, बुधबार

काठमाडौँ– मानिस जन्मेपछि, विवाह, सन्तान जन्माउने आदि प्रक्रिया नियमित कुरा नै हो । स्वास्थ्य सेवा र प्रविधि विकासका कारणले पछिल्ला दिनमा सन्तान जन्माउने तरिका र विधिमा पनि व्यापक परिवर्तन आएको छ । काठमाडौँ जिल्लाका स्वास्थ्य संस्थाहरूमा गतवर्ष भएको प्रसूतिको तथ्याङ्क हेर्ने हो भने यो ज्यादै डरलाग्दो बन्दै गएको छ...

Read More

पहिलो पटक क्षयरोगीको सर्वेक्षण शुरु

१८ माघ २०७४, बिहीबार

राष्ट्रिय क्षयरोग केन्द्रले इतिहासमा पहिलो पटक बृहत् रुपमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण शुरु गरेको छ । आज मध्यपुरथिमिको बालकुमारीबाट नेपालमा रहेको फोक्सोको क्षयरोगी यकिन तथ्यांक लिनेगरी सर्वेक्षण शुरु भएको केन्द्रका निर्देशक केदारनरसिंह केसीले जानकारी दिनुभयो । बालकुमारीका आयोजित सर्वेक्षण शुभारम्भ कार्यक्रममा उहाँले देशभरका हिमाल, पहाड र तराईलाई समेट्ने गरी...

Read More