१७ मंसिर २०७८, शुक्रबार
December 3, 2021, Friday

कहाँ कहाँबाट भोट हाले शिर्षनेताहरुले ?

कहाँ कहाँबाट भोट हाले शिर्षनेताहरुले ?

आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट गरे भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ –इलाम, कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित –बिराटनगर मन्त्री सुनीलबहादुर थापा –धनकुटा र माओवादी नेता गिरिराजमणि पोखरेल –महोत्तरीले बिहानै मतदान गरिसकेका छन् ।

त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन् ।

Related News

राष्ट्रपतिबाट संसद् बैठक आह्वान
राष्ट्रपतिबाट संसद् बैठक आह्वान
  • २१ मंसिर २०७४, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक...

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • २१ मंसिर २०७४, बिहीबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • २१ मंसिर २०७४, बिहीबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

TOP