आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट गरे भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।
झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ –इलाम, कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित –बिराटनगर मन्त्री सुनीलबहादुर थापा –धनकुटा र माओवादी नेता गिरिराजमणि पोखरेल –महोत्तरीले बिहानै मतदान गरिसकेका छन् ।
त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन् ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...