ब्रिटिस काउन्सिलको अन्तराष्ट्रय विद्यालय पुरस्कारमा Little Flower पब्लिक स्कुल
ब्रिटिस काउन्सिल नेपालको आयोजनामा कनेक्टिंग क्लासरुम (Connecting Classroom) अन्तर्गत मिति २०७६ साल भदौ ३ गते मंगलबारका दिन अन्तराष्ट्रय विद्यालय पुरस्कार इन्टरनेश्नल स्कुल अर्वाड (आ.एस्.ए) घोषणा कार्यक्रम होटल याक एण्ड यतिमा सुसम्पन्न भएको थियो । उक्त कार्यक्रममा शंखमूल वडा नं. ११, ललितपुर स्थित Little Flower पब्लिक स्कुलले अन्तराष्ट्रिय पुरस्कार विजेता हासिल गर्न सफल भएको थियो । साथै उक्त विद्यालयले शहरी क्षेत्रमा कौसी खेती नामक परियोजना (Roof Top Farming in City Area) Project मा उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत हासिल गरेको थियो । यस अवार्ड वितरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव खगराज बरालज्यूबाट सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...