६ बैशाख २०७८, सोमबार
April 19, 2021, Monday

हट्याे जाेर-बिजाेर प्रणाली

हट्याे जाेर-बिजाेर प्रणाली

सरकारले लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी आज ११ः३० देखि जोरबिजोर प्रणाली हटाएको बताएको छ ।

यसअघि गृह मन्त्रालयको निर्देशनमा जोरबिजोर प्रणाली लागू गरेको बताएको ट्राफिक कार्यालयले गृह मन्त्रालयको निर्देशनमा जोरबिजोर प्रणाली हटाएको बताएको हो । एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि चौतर्फी विरोध भएको थियो ।

शुक्रबार बिहान मात्र जोरबिजोर प्रणालीको अवज्ञा गर्दै युथ कांग्रेस नेपालले निकालेको मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको थियाे । बिहान आठ बजे ज्ञानेश्वरबाट निकालेको मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी अवज्ञाकर्तालार्इ पक्राउसमेत गरेको थियाे ।

Related News

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • १४ मंसिर २०७५, शुक्रबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
  • १४ मंसिर २०७५, शुक्रबार

यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • १४ मंसिर २०७५, शुक्रबार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

TOP