सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो ।
पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ ।
यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।
ratopati
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...