about


विश्वदर्शन मिडिया ग्रुपको एउटा विशेष विभाग, युनिभर्सल अनलाईन टेलिभिजनमा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौँ । आज हामीलाई मौलिकता चाहिएको छ, सिर्जनशीलता चाहिएको छ अनि हाम्रा महान विचार सुनिदिने र त्यस्लाई गुनिदिने मानिस चाहिएको छ त्यसैले यो विचारै विचारको भीडमा एउटा अलग्गै विचार, आवाजहरुको भीडमा एउटा सुरिलो आवाज, अनि स्वतन्तत्राहरुको भीडमा मौलिक स्वतन्त्रताले समाजलाई सभ्य, संस्कृत, विकशित गन्तव्यतिर अगाडि बढाउनको लागि सकारात्मक सोच महान् योजनाको भबिष्य साथ साथै लिएर स्थापना भएको युनिभर्सल अनलाईन टीभीको समग्र यात्रामा हामी हाम्रा समस्त दर्शकहरुलाई आब्हान गर्दछौँ । तपाँईसंग भएको योजना, परियोजना, व्यापार योजना, सामाजिक अभियान, राजनैतिक परिवर्तन, समाज रुपान्तरण, आर्थिक विकास, मनोबैज्ञानिक विकास, सीप विकास लगायत सर्वागीण सभ्यता विकासको लागि सुभारम्भ भईरहेको यस टेलिभिजनको प्रसारणलाई नजीकबाट अवलोकन गरी सुझाव प्रदान गरी मार्गदर्शन प्रदान गरी प्रेरणाको स्रोत बनी यात्रालाई सहज बनाउन सहयोग गर्दछौ ।